Posted by: jyaankaaji September 27, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"आँधीबेहरी" "पिएछु आज घरभित्र छिर्नासाथ आँधीबेहरी" "महत्वाकांक्षा" "सानो जागिर काठमाण्डौको डेरा स्वास्नी र आमा" "ब्लाइन्ड डेट" "जाभामाा भेट सुरिलो कुराकानी फाँक भइयो" "पुलिसको संगत" "ओहो नि के छ ? जुवा अखडा छापा सालेलाइ ठोक" "हावा" "राम कुमारी काठमाण्डौको हाव टेल मी रोमी" "स्पर्श" "क्याबिन बार धुवाँ अनि मादकता बिलले फ्रेश"
Read Full Discussion Thread for this article