Posted by: jyaankaaji September 27, 2005
King Gyanendra Is Dead?
Login in to Rate this Post:     0       ?        
दादा म त पुरानो पुस्ताको परिन नि । नयाँ नै हो , एक दम ब्राण्ड न्यू । के गर्ने दादा जी नयाँ ले काँध नथापे पुरानाले देसको हविगत बनाइ सके । त्यै भे'र क्या दादाजी। दादाजी मैले परिचय दे'र नि दादाजीले चिन्ने हैन, हाम्ले जुन घाटको पानी खान्थेम् त्याँ दादाजीहरुले लुगा धुनुहुन्थ्यो होला !!!
Read Full Discussion Thread for this article