Posted by: Dada_Giri September 27, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
किन नि नहुनी हाइकुमा झट्का, मज्जाले हुन्छ। ए गुरु अरु नि जाओस्। गौतमजी, त्यो हलन्त नराखेको अक्षरहरु त गन्नुपर्छ होला। तन, मन, धन सबै २ अक्षर गनिदैन र? तर जापानीमा यस्तो case हुँदैन अनि कसरी नियमको नेपालिकरण गर्नी त नि। अब अलिकति प्रजातान्त्रिक गरेर नगने नि हुन्छ भन्ने कुरा त छुट्टै हो।
Read Full Discussion Thread for this article