Posted by: jyaankaaji September 27, 2005
King Gyanendra Is Dead?
Login in to Rate this Post:     0       ?        
के गर्नि दादाजी, ज्यानलाइ फेरि एसो खसखस हुनासाथ दि'हाल्न मन लाग्च । फेरि चाइने कुरो लाइ फुर्सत न'भे नि नचाइने कुरो लाइ त फुर्सत निक्लिहाल्च । (द्रष्टव्य: तर माथिको जोक त चाइने कुरो नै हो) (पुनश्च: दादाजीको फुरस्त नि कम त हैन हो)
Read Full Discussion Thread for this article