Posted by: jyaankaaji September 27, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
एउटा दिम् न त है सोल्टाहरु, ज्याननको तरफबाट "असी वर्षकी एउटी बूढी थिइ सानै मा मरी" सारै भे'र एक दे'को, बालै भे'न नि ,हैन्त? तर यो हाइकु भन्ने वस्तुमा हास्य हुन्च कि हुन्न भन्या जवाफै दे'न त ??? हुन्न नै भने अर्कै खाले झट्का दिन हुन्तो ।
Read Full Discussion Thread for this article