Posted by: Dada_Giri September 26, 2005
18 KHARBA AANDOLAN
Login in to Rate this Post:     0       ?        
बकम्फुसे कुरा! पम्फा देवी ठकुरी सित त्यत्रो १५ वर्षको बजेट पुग्ने पैसा छ रे? उसो भे ज्ञानेले पैसाको कारणले युध्द हार्नु नपर्ने भो? एउटा "जनैको साँचो" भन्ने टेलिफिल्म थियो के। त्यसैको याद आयो।
Read Full Discussion Thread for this article