Posted by: world_map September 26, 2005
SOUNDS...Sitara
Login in to Rate this Post:     0       ?        
Nirman ji, हो म तपाईं बसेको देशको पश्चिमतिरको देशमा छु। चौतारी-२(फोटोक्वीज) भन्ने थ्रेड पढ्नुभयो भने था' पाउनुहुन्छ। तपाइँले भन्नुभएको देशको हालखवर कुनाकाप्चामा लुकाउने काम भने मलाई पनि मन परको छैन।
Read Full Discussion Thread for this article