Posted by: Gautam B. September 25, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
दादाजी, मैले "गन(?)तन्त्र" मा "गन" भन्ने नेपाल भाषाको शब्द प्रयोग गरेको हुँ, जस्को अर्थ "कता" भन्ने हुन्छ। ईँगित गर्न खोजेको भने नेताहरुले आजभोलि प्रयोग गर्ने "गणतन्त्र"लाईनै हो; नेताहरुले आफू के को बारेमा बोलिरहेछु भन्ने होश राख्दैनन् भन्ने आशयमा हो। अनि दादा, यो हाइकुको अक्षर गन्ने बारेमा केहि सोधेको थिएँ माथिपनि । थाहा भए यस्सो लौ न ।
Read Full Discussion Thread for this article