Posted by: Dada_Giri September 25, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
पण्डितजी, हाइकूमा शिर्षक हुनुपर्छ भन्ने छैन। नहुनु स्वभाबिकै हो किनभने त्यसभित्रका सबै शब्दहरु उत्तिकै महत्त्वपूर्ण मानिन्छन्। NY -याली सम्झिनुस् न - प्रमूख अतिथी थिएन रे, अथवा सबै सहभागीहरु प्रमूख अतिथी थिए रे क्या। अब अभि सुबेदीका हाइकुका कुरा गर्नु भो ५-७-५ नमिलेको उदाहरण दिएर, त्यो पनि हाइकु त अबस्य मानिन्छ। यो मात्सुओ बास्योको हाइकुको उळ्था यसरी ५-७-५ मिलाएरै गरिएको पनि पाइन्छ है। १. पुरानो पोखरी फुत्त छ्याप्ल्याक्क भ्यागुतो (-अभि सुबेदी) = जिर्ण पोखरी भ्याकुतो उफ्रिएछ जल आवाज *** *** *** गोतामेजी, "गणतन्त्र" दाम्लो निकाल साँढे बाँध्न होइन बार्गेन गर्न "राजा" भन्दा मलाई यो मुन प-यो, लौ जा। तर एउटा टिप्पणी गरिहाल्न मुन लाग्यो, यो हाइकुमा छ नि आगन्तुक शब्दहरु घुसाएको स्तरीय मानिदैन रे क्या। हेलमेट भो, बार्गेन भो, रुटिन भो। तर राख्नै पाइँदैन भन्ने चैँ हैन। *** ***
Read Full Discussion Thread for this article