Posted by: Gautam B. September 25, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
एक दुई चोइटा थपिहालौँ है! "राजा" चिल्लो ओकल्दै, देशको घाँटी कस्दैछ- गाँठा थपेर । "रुटिन" दुई बजेछ हेलमेट भिर छिटो- आन्दोलन गर्न जाउँ "गन(?)तन्त्र" दाम्लो निकाल- साँढे बाँध्न होइन, बार्गेन गर्न ।
Read Full Discussion Thread for this article