Posted by: shree5 September 24, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
दादाले चईनी चन्द्रमाको फुटो टाँस्नु भा को र'च केरे, मलाई त कुभिन्डाको चानो जस्तो लागि राको के ;) नाई भनी त अक्कास मा लाग्नी तेस्तो बाटुलो सुपा (नाङ्लो) जस्तो जुन त प्याँलो (पहेंलो) हुन्थ्यो केरे नि, फुटोमा त रायेपाटे ( रङ्गीचङ्गी ) छ हई । हाम्रो गाम्ले हुरको कचहरी पुनि कता पुगो कता, भेट्टाम्न, फलो अर्न पुनि भ्याएको छैन केरे, खाली हाजिर मत्रै बजाम, म जिम्दै छु भनेर भनम भनेर आको, २-४ दिन पछि बल्ल कचहरीमा चईनी हात हल्लाएर धोको फेर्नी अरी बात मार्न आम्ने नै छु केरे । ल सँगी हुरले चईनी गरि खाँदै अर्नुस हई त । keep rolling...
Read Full Discussion Thread for this article