Posted by: shree5 September 24, 2005
Nepali Politics Forum
Login in to Rate this Post:     0       ?        
म अहिले भनी रनभुल्लाँ परें केरे । एकमेसै नै गर्नै भए पछि त यो थ्रेडलाई चईनी किन "कुराकानी" मै राखेको त ? यो थ्रेडमा जति खुराफात, तिगडम, र राजनीतिको कुरो त चईनी त्यो नेपेको रिपब्लीकमा नि कहिले नि थिएन ल । Personally, its indifferent to me. भोट पनि "I don't care" भनेरै दिएँ केरे । keep rolling...
Read Full Discussion Thread for this article