Posted by: jyaankaaji September 23, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
लौ !!! जे होस हाम्ले नजाने नि अभि सुबेदी जी चैँ हुनुहुँदो रैच नि लाटो देशाँ गाँडो तन्नेरी....खै त ह्वाँको हाइकुमा नियम मिल्या? एस्तो लोचा गर्न पाइन्च ?"आहा न्यानो भयो तुरी गरेजस्तो" भन्ने हाइकुमा नियम कसरी मिल्यो त ? एस्मा त जम्मा २ अक्षर भयो त सुरुमा अनि दोस्रोमा ४ र अन्तिममा चैँ ६ वटा । एदि २-४-६ निएम हो भने मैले एउटा टराइ मारम्त ?--- अोहो ! क्या गनायो !! पर्यटन नारा !!! मिल्यो निएम ? नमिले भुत्रै सिति - गनी गनी लेख्या हो क्यारे ! भावको लागिा अक्षर पुर्याउन क्या गारो यार !! अनि योटो कुरा- शीर्षक चाइन्न र भन्या ? कसैको छ कसैको छैन। ह्या म त शीर्षक राखेर एक दिन्छु है ? हुन नि कुन सा निएमाँ नै चल्ने देशको परियो र ? जल्ले निएम मिच्यो त्यै "हिरो" वाला देश यो नियम्माँ चल्ने सँधै "बिल्ला" हुन्छ !!! हैन्त ? हैन भने भनम् !!! लौ जास् "हिरो" शीर्षकमा "हीरो" नायिका सँग डेटिंग ! कारमा सान !! एड्सको भाइरस !!! यो चैँ दादागिरीको निएममा बसी बनाको हाइकु । दादाजी ! निएम मिलो ? यो नि गनी गनी लेख्या हो । कुन चैँ निएम चलाउने हो पिलिज कोइ जान्ने सुन्ने ले कष्ट गरे खल्ती बाट क्यै जान्न क्यारे !!!
Read Full Discussion Thread for this article