Posted by: Punditji September 23, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
मैले बुझेको चैं लेख्?दै हलन्?त लेख्?नु पर्छ नगनिनलाई । साउँ अक्षर लेखियो भने त्?यो गनिन्?छ । फेरी हाईकूमा ३ लाईन र ५-७-५ अक्षर हुनैपर्ने नियम पनि मलाई राम्रो मेसो भएन । उदाहरणको लागि जापानी कविको एउटा (अनुवाद) र अभि सुवेदीको एउटा हाईकू --- शीर्षक चैं थाहा भएन । १. पुरानो पोखरी फुत्त छ्?याप्?ल्?याक्?क भ्?यागुतो २. आहा ! न्?यानो भयो तुरी गरेजस्?तो बाँकी नियमको जिम्?मा जानकारहरुलाई
Read Full Discussion Thread for this article