Posted by: Dada_Giri September 22, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
त्यो पनि हो, तर अझ मिल्दो शब्द पनि पाइन्छ कि, खोज्यो भने। खोज्ने काम चैँ लेखकको, त्यसमा दोष देखाउने (टिप्पणी गर्ने) काम चैँ पाठकको, रे क्या! अनि एउटा कुरा नि, गौतमजी जापानमै हो? भोलिको नेसाजडे मा आउनुन्छ? आउने भे खबर पाऊँ न, है।
Read Full Discussion Thread for this article