Posted by: Gautam B. September 22, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
गोतामेको गनगन हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ। "गरिबिको आनन्द" सस्तो कोठाले पूर्ण भएको छ मेरो लाम्खुट्टे मार्ने कला । "बतास" तन छुँदाछुँदै मन पनि धोईसकेछ क्या मिठो बतास । "छुट्टी" दुइ दिने छुट्टी किताबहरुको माझबाट सुटुक्क गयो। हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा। "क्योटो" आदिम आँगन शताब्दीहरु नाच्दै बग्छन् ।
Read Full Discussion Thread for this article