Posted by: shree5 September 21, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
नेपे दाजी, मन भएसि त पुगि हालो केरे नि, अपुर त जे छ, मनैले ल्याम्नी जो त हो नि । चईनी जमुनिलाई मैले भनेको डाईलग हो कि भाईलग फेरि दोहो-याम्छु है त, "...मन हुनी भएर त हो नि हामीलाई मन्छे भनेको, नत्र त बाँदर जस्तै त देखिन्छम केरे नि हामी पुनि..." ^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^ दादालाई, नमेलाई थाहा होला, यो गीत कहाँबाट सम्झन पुगिइच, पुरा आम्दैन, तपैहुरलाई आम्दो हो कि , चरी बस्यो निरीमाया रुखैको डालीमा (???भूईंमा छौ कि निरीमाया??????खेतैको आलीमा) भेटै नहुनी खोला पारि निरीमाया वारि म रुनी keep rolling...
Read Full Discussion Thread for this article