Posted by: Poonte September 20, 2005
Login in to Rate this Post:
0
?
भेट्न त भेट्नी, अनि मेट्रिक्स कै घराँ भेट्नी भनेसि सेउसि दाई फेरि जन्ती नै ले'र जालान् नि ऊनको घर!
ल, कुरोको ताल मिलाम्दै गरम्, मु चईं लागें स्याउ खान...सेउसि बन्न मुन लागो मुलाई नि!