Posted by: shree5 September 19, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
दादा-६ को लागि नि त्यहाँ त म आगुम साल घुम्न आम्नी हो केरे । तर यसलाई answer नमानम, hint नै मानि राखम । कसैले पुनि answer दिएनछन भनी लास्टाँ मैले जो मुख फोरम्ला, अहिलेलाई अरुलाई पालो दिन परो एक फेरा । keep rolling...
Read Full Discussion Thread for this article