Posted by: Dada_Giri September 19, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
यो श्रीले दादा-४, दादा-५ पनि मिलाइहाले। प्रश्ननको स्तर बढाएर अलि गाह्रो बनाउनु पर्ला जस्तो छ। दादा-६ यो घडि कुन सिटीमा छ? क- होक्काइदो ख-टोकियो ग-नारा घ-क्योतो घडिको आवाजपनि सुनुम्।
Read Full Discussion Thread for this article