Posted by: Nepe September 19, 2005
See you at NY Rally...Nepe
Login in to Rate this Post:     0       ?        
The rally, in my view, was about showing courage to take on the King. Anil-jee by showing no fear, inhibition and second thought about it did indeed stole the thunder. Being myself aware of opposing family pressure, potential risks and how 'safe' courage is also flaring good around, I have only come to respect and trust him more. I think at the root of Nepal's political crisis is people's cowardice to take on the powerful. All these years, we did nothing except complaining in a safe way and letting the powerfuls- the corrupt leaders, fanatic royals and Maoists to do what they wanted to do. It is about to change. And I am proud to see Anil-jee becoming a part of that change. The solution to Nepal's crisis is in no single individual's hand. Everybody has been tested by our history. Now, only party left is the people. People's power that takes courageous decisions is the only savior of our future. सानो घाउको डरले बस्दा बस्दा यति ठूला ठूला घाउहरु लगाईसकेका छौं, हाम्रो सानो घाउको डरमा हामी हास्यास्पद देखिईरहेका छौं । निडरता- यो नै हाम्रो मुक्तिदाता र पथप्रदर्शक हो हाम्रो ईतिहासको यो मोडमा । हजारौं-लाखौं अनिलहरु, हामीलाई अर्जेन्ट्ली चाहिएको कुरा यहि हो । *** *** *** *** *** Dada, Nobody was a chief guest at the rally. Everybody was. Everybody was equal. Murari-jee was as chief as anybody else. Do you have any reference with you that shows Murari-jee was a chief guest ? छ भने देखाम, होईन भने मुरारीजीलाई नदिईएको पगरी जबर्जस्ती नगुँथाम् न यार । अनि यो प्रवासीहरुको ऐक्यावद्धता 'नागरिक आन्दोलन' हो । यसमा कोहि पनि नेता छैनन् । जहाँसम्म सम्मानको कुरा छ, त्यो दिईने कुरा होईन, कमाईने कुरा हो । कमाएको कुरामा ईर्श्या देखाउनु हुँदैन क्या ? मुरारीजीले मकरतन्त्रको विरोधमा उत्रेर केहि सम्मान कमाउनु भएको छ हाम्रो । तर स्पष्ट गणतन्त्रवादी भएर धेरै सम्मान कमाउन भने अझै बाँकी छ । वहाँको भाषणमा हाम्रा राजनैतिक नेताहरुको जस्तै लटर-पटर कुराहरु छन् । त्यो लटर-पटरका लागि वहासंगको पेशागत सिमाना कारक भएको अडकल काढ्छु म । अडकल मात्तै हो है मेरो, वास्तविकता त वहाँ नै जान्नुहुन्छ । जे भए पनि, न्यूयोर्क -यालीले स्पष्ट गणतन्त्रको धार समातेको देखिएको हुनाले यसले सबैलाई लटर-पटरवादबाट मुक्त हुन प्रेरणा दिनेछ भन्ने कुरामा ढुक्क छु म ।
Read Full Discussion Thread for this article