Posted by: Dada_Giri September 19, 2005
See you at NY Rally...Nepe
Login in to Rate this Post:     0       ?        
लु बल्ल पो आएछ रिपोरट त। कति त कुरिएन नि कच्चा रिपोर्ट सुन्नलाई। पत्रिकामा त हेरियो अलिअलि। Sounds great! Specially "Punte & his crown!", the main attraction! तर यो मुरलि(?) राज शर्मालाई किन चिफ गेस्ट बनाऽ नि। ऊ भन्दा उपयुक्त व्यक्ति कोही नभेट्या हो कि? (पुन्टे थिए, नेपे थिए? रे क्या!) यसमा नेपेजीको समर्थन नै रह्यो? सहज र वास्तविक लाग्छ कि गल्तिले Mistake भा हो? जिज्ञासा मात्र नि।
Read Full Discussion Thread for this article