Posted by: shree5 September 19, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
दादा -४, यो त एसो हेर्दा क-पैयुँ (साकुरा) नै हुन पर्नी हो, तर हाम्रा पर्वत तिरका पैंयू भनी आर्कै हुन्थे, तर आरुको बुटो त जापान गए भन्दैमा तेती ठूलो त नभाको होला नि । दादा-५, तेस्तै देउताको थान त कता हो क - क्योतो तिर पुनि देखाका थे केरे जनताहुरले, कुन चईनी हो कुन्नि, तेही जो हो झै लाग्छ । keep rolling...
Read Full Discussion Thread for this article