Posted by: Dada_Giri September 19, 2005
Login in to Rate this Post:
0
?
दादा-५
यो मुन्दिर किन्काकुजि(Golden Temple) को अहिलेको अनलाइन फोटु हो।
काँ पर्छ होला?
क- क्योतो
ख- पुसान
ग- होक्काइदो
घ- माथिको कुनै पनि हैन