Posted by: shree5 September 18, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
यहाँ त बिस्कुन सुकाका रैचन जनताहुरले, मैले अलिकिति उठाईदिन परो । DADA-2: कामाकुरा, चईनी गुगलाँ "कामाकुरा" लेखेर "ईमेजेज" थिच्नी बित्तिकै तीनै गोतामे बुध्दि को फुटो आम्च । DADA-3: गन्नकी बौडुङ जस्तो छ, भनेसि नमेको होला केरे । WM-16: चित्रे त बाठो भैचन बाई, अहिले त फुटाको नामबाट थाहा नपाम्नी बनाईचन केरे । तेही सुईरो "spire" भाको टोल त होला नि। भनेसि, चित्रेका कम्पुटर, वह d) O'Connell Street को लक करदो । keep rolling...
Read Full Discussion Thread for this article