Posted by: thees_keta September 17, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
आहा, कति राम्रा घरहु...माहा सागरमा छाल नि आ रै छ। गजबको रै छ, तिम्रा कालिफोहरनिहा। कति बडा बडा ति घर नि, बाबै
हाम्रा गाम पुनि तेस्तो विकाश गर्नु परो। झिलि मिलि पार्नु परो, भन्या। तर क्यारर बनाउने नि ?
रामप्रसाद जि, यसो ....सल्ला दिनु परो :)