Posted by: Dada_Giri September 16, 2005
Birgunj-kathmandu-Lasha Electric Train suru bho...
Login in to Rate this Post:     0       ?        
हैन साथि हो सपना त देख्नु प-यो नि। प्रचण्डाले राजा नै फालेर आँफु सिंहासनमा बसेको सपना देख्न हुन्छ भने इण्डियाले रक्सोल - काठमाण्डु चाइनाले काठामण्डु - ल्हासा त्रेलवै बनाको सपना देख्न पनि नापउनु त? कुनै दिन त होला नि? मिति तोक्या छैन क्यारे!
Read Full Discussion Thread for this article