Posted by: Bhaute September 16, 2005
How was the protest?
Login in to Rate this Post:     0       ?        
अनि त्यो खैरेहुरले ज्ञाने (Gyane) भनेर कसरि बुझ्ने होला फेरि। मैले तिनेरुले बुशलाई बुशे (Bushe) भनेको त कैलेई सुन्याछैन त। जति रिस उठे नि लेख्दा त Gynendra नै लेख्नु पर्छ नि, अब त्यो Gyane भनेको को हो को हो नि, खैरे को लागि। :) :) -भउते
Read Full Discussion Thread for this article