Posted by: shree5 September 16, 2005
How was the protest?
Login in to Rate this Post:     0       ?        
हेर, ए पुन्टे दाजी, क्यारेको हो? चईनी पोहोर साल दसैंमा सिरानघरे माईल्दाईको दुरान फर्काम्दा भाउजुका माईती तिर बाट देका थे मलाई तो पल्पाली टोपी । अस्ति चईनी टोपी मैलियो, धुन परो, क्यार्नी दसैं पुनि आओ भनेर धोबिनीलाई चईनी आधा माना कोदो दिन्छु, धोईदेउ त भनेर देको थें। चईनी एउ साता पछि आउ, धोएर, ईस्तिरी, परेस लाएर राख्दिम्ला भन्थी धोबिनीले । चईनी केरे, पुन्टे दाजी का टाउकाँ पो छ जस्तो लाउछ त मलाई त, तो टोपी। तो पुन्टे दाजीले धोबिनी कहाँ बाट चईनी केरे मेरो टोपी उछिट्टाएछन कि क्या हो, हँ गाम्लेहुर ? ओहो, जमुनि, मेउसीकाने हुर पुनि झन्डा, डन्डा के के लेर गाका रचन केरे हरिताल (हड्ताल) अर्न । अरु पुनि फुटाहुर टाँस्दै अरम, हई । keep rolling...
Read Full Discussion Thread for this article