Posted by: shree5 September 16, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
बारुलाले टोकेको रनाँहामा तिमले होसै पाएनौ जस्तो छ केरे भउते । बारुलाले जो टोकेको ठाममा चुस्दा त झन दुख्न पर्नी हो केरे बिपत्तैसित, बरु तिम्रो आर्को चईनी गालो चुसिछ केरे सरलेले, तिमलाई होस भएन होला बरु। keep rolling...
Read Full Discussion Thread for this article