Posted by: shree5 September 16, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
चित्रे लाई एउटा कुरा भनम है, तो फुटा टाँस्दा के, केई केई कुरामा ध्यान पुराम्न पर्च के । जस्तो माथिको तिमीले टाँसेको फुटोलाई चईनी मैले right click अरेर चईनी save picture as अरेको त filename मा "graf_street_reduced.jpg" भनेर आम्च । अब तिम्रो चईनी कुन लम्बरको ठीक हो भन्नी अनि हामी जस्ता रकमी मुन्छेलाई त्याँसी थाहा हुन्न त ? keep rolling...
Read Full Discussion Thread for this article