Posted by: shree5 September 16, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
हाम्रो नेपालाँ त चईनी घोडाको सिङ भन्यो भने सबैजना हाँस्छन केरे। यो उत्तर अमेरिकी जँगलमा पाईने झट्ट हेर्दा सिङ पलाएको घोडा जस्तै देखिने र औसत घोडा भन्दा पनि ठूलो हुनी जनावर को नाम के हो ?
Read Full Discussion Thread for this article