Posted by: shree5 September 16, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
अहिले चईनी नमिलाम्नी, गल्ती जो अर्दिनी, ल जा। अब सोलिड पाराले गल्ती कसरी अर्नी त भनेसी क्राईस्टचर्च भनेको ठामको नाम त न्यूजीलेण्डमा पुनि हो केरे, तेही हो भन्देसी त गल्ती होला केरे नि पक्कै । त्याँसी चित्रेका हड्डी हाँस्लान केरे नि त ;) चित्रेका कम्पुटर, फिर भि "बी" को लक कर दो ;) Keep rolling...
Read Full Discussion Thread for this article