Posted by: thees_keta September 16, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अब तो पानि परेछि, क्यार्नेत... रुइना??? तो मेरो गल्ति होईन नि, पानिको हो..ब्यारे। अब, त बाफ पनि ले, नुन पानिले गुलगुलगुल पनि गरे। अब त, निको हुन्छ, होला हगि? लु, अब मेरो पालो पिङ खेल्ने। लु म बुर्लुक्क चडे है? अनि के रे, एसो पिङ गोडेको रमझममा लोकल कुखुरो सुखुरो काटुम्न!!! दाइने फिलो चै मेरो भागमा है...
Read Full Discussion Thread for this article