Posted by: shree5 September 16, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
नयाँ त केई पुनि रईन्च केरे । चित्रे, मैले नि टाँस्न त हुन्थ्यो केरे, चईनी जुन फुटामा पुनि एक जाना न एक जाना मुन्छे बिरी लाका दाँत हिङ पारेर बसेको के, फेरि मुन्छेका फुटा नटाँसम कि भनेर ? चईनी तिम्रो तो आम्नपर्नीठाम (Amsterdam) तिर का फुटा बरु होलान केरे नि । Keep rollling...
Read Full Discussion Thread for this article