Posted by: nepalean September 15, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
दादा बुरो के रे पैलाको पसल भर्न आटेर यो खोलिहालेको के, कैले काइ त पसल भर्नलाको मेसो हुदैन क्या फेरि हाम्रा नेपालां जस्तो क्रितिम अभाब हुन नदेको नि । यो जा* सिरे मलाइ तेतिकै गालि अर्च यार मैले अगिल्लो गरां तरो हालेकै थिए नि, कति वटा तरो चाइन्च फरि, कि औटिमिटिङ गेट चाइयो । बाबिया डाडा फुपुकां म लिन जान्चु बाबियो, मलाइ दोभान बाट नजिक पर्च । तेता जादा राइपुर सानिमालाइ पनि भटेर आउचु। बाटां सुरौदिक माछा खान पाइन्च । मज्जै मज्जा हुने भो गाठे । यसपालि त बार्ह पिर्के पिङ हाल्ने है केटा हो ।
Read Full Discussion Thread for this article