Posted by: shree5 September 15, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ए जमुनि, ऐले जो बेला भाको छैन के। तिम्रो र मेरो खेल्नी पाली आछैन के अजै त । ऐले भुराभुरी बच्चा बच्ची हुरलाई खेल्न देउ न, ल त झर झर, झरिहाल त । हेर त देख्नी ले पुनि के भन्लान गाँठे तेत्री ठूली बुढीमाउ चईनी पिङमा हुईकिनी गाँठे । Keep rolling...
Read Full Discussion Thread for this article