Posted by: shree5 September 15, 2005
See you at NY Rally...Nepe
Login in to Rate this Post:     0       ?        
भउते र दादा, क्यार्नु र, अब उता भउते, यता म, माझाँ जमुनि केरे । अब भउतेले तेहाँ खाल्टो खन्नी त भनेको हुन । तर क्यार्नी, आफूलाई त खाल्टाको भन्दा जमुनिकै बढी चाख लाउनी के खाल्टो भन्दा चईनी जमुनि नै गहिरो , कता हो कता जति तानो उति लामो, चईनि केरे जति खोस्र्यो, उति गहिरो ;) Keep rolling...
Read Full Discussion Thread for this article