Posted by: Bhaute September 15, 2005
Login in to Rate this Post:
0
?
मुलाई त रोँटे पिङ मुन पर्छ। बरु तिरतिरेको चौतारियाँ रोँटे पिङ हालुम न।
बरु बाहाँको लागि काठ चाहिन्छ भने मेरै खरबारिको ठूलो साल काटे हुन्छ ल।
:)
-भउते