Posted by: Bhaute September 15, 2005
See you at NY Rally...Nepe
Login in to Rate this Post:     0       ?        
दादा उवाच: ती खाल्डो खन्नी हातले गाममा कुवा खने हुँदी, जमुनीले त सुख पाउँदी हो। *** भउते उवाच: दिन भरि पसिना काढेर, हातमा फोरा उठाएर, भोको पेट कुवा खन्यो, मकरेका पाइक पर्नी ठाममा परे जमुनीलाई नजिकै पर्न नदिनी, टाढै बाट छि: छि: र दुर दुर गर्नी, मौका परे कपालै च्यात्न आउनी, अनि लास्टाँ जमुनी ४ घन्टा ला'र ज्याउदीखोलाँ पानी लिन जान पर्नी। हाम्रा पाइक पर्नी ठामाँ कुवा खन्यो, रात भरि मसानघाटका छौँडा झैँ आ'र कुवा सुवा पुर्दिनी। अनि के काम कुवा खनेर। जमुनी त यसै काकाकुल, उसै काकाकुल। बरु १-२ बर्ख पानी नै नखाइकन भे' नि मकरेलाई खाल्टाँ जाकेर पुरेर माथि सिस्नो रोपेर त्याँसि अनि यैँ तिरतिरेका चौतारियाँ कुवा खन्न पाए त कैलेकाईँ रोदी बस्दा हाम्ले नि मुख भिजाम्न पाईनि, जमुनीलाई नि सुबिस्ता हुनी। :) -भउते
Read Full Discussion Thread for this article