Posted by: Dada_Giri September 15, 2005
Login in to Rate this Post:
0
?
भक्त उवाच:
तपैँ हाम्रा गामाँ नि मकरेहुरलाई पुर्ने खाल्टो खन्न पाआ हुन्थो के रे। के अर्नु, तपैँ डाँडा पारी, म डाँडा वारी, बीचाँ जमुनी।
दादा उवाच: ती खाल्डो खन्नी हातले गाममा कुवा खने हुँदी, जमुनीले त सुख पाउँदी हो।