Posted by: Dada_Giri September 15, 2005
Login in to Rate this Post:
0
?
रेडियो दोभानबाट प्रत्यक्ष प्रसारण हुने होला केरे। म कानमा रेडियो राखेर सुत्छु शुक्रबार राती, सुती सुती सुन्न पाइएला जस्तो छ।
***
PSC अरु पनि तर्क दिँदै जाम् है।