Posted by: Nepe September 15, 2005
See you at NY Rally...Nepe
Login in to Rate this Post:     0       ?        
भउते, कुन बेला तपाई आम्नुहोला भनेर कुरेर बस्या थिएँ । तपाईसंग एउटा कुरो माग्नु छ, -यालीको लागि । तपाईको यो गजल recite गर्न मन छ, औसर मिल्यो भने । अनुमति पाम । एकजना सिनियर नेतालाई भक्कुमार दिनु छ । मध्यान्हमै आँखा भुसुक्क नहोस स्पष्ट होस काम खुसुक्क नहोस क्रान्तिको ज्वाला अझ दन्किनु पर्छ फुसको आगो झैँ फुसुक्क नहोस आगनको विस्कुन अल्पत्रै छाडि "ग्रीन सिग्नल" मै लुसुक्क नहोस फुटे गोबर मिल्ला, जुटेमा राज्य भाइ-भाइ बीच छुसुक्क नहोस सम्झौतामा सधैँ धोका नै त हुन्छ भागबन्डा गरि ठुसुक्क नहोस अट्टहासले मरुन् बचे खुचेका विजयको हासो मुसुक्क नहोस
Read Full Discussion Thread for this article