Posted by: shree5 September 15, 2005
See you at NY Rally...Nepe
Login in to Rate this Post:     0       ?        
ए नेपे दाजी, साँच्चा एउटा कुरो नि, तो फुटा खिच्नी बेलाँ चईनी केओँराको बिर्को खोल्न नबिर्सनु होला हई, अस्ति न पुन्टे दाजीले फुटो खिच्दा त तो क्याप भन्नी बिर्को उघार्न बिर्सिनु भएछ केरे, जम्मै फुटा उस्तै देखिनी, काला काला keep rolling...
Read Full Discussion Thread for this article