Posted by: Nepe September 15, 2005
Login in to Rate this Post:
0
?
बेटरी दिउसभर सुका'र ठीक्क पारेको छु क्या रे क्याम्रोमा हालेर डङ्गुर फोटु खिचम्ला भनेर ।
एउटा अलिक मास अघि वाशिङ्टनकपुराँ भा जुलुसा फोटु टाँसे अइलेलाई ।
कागत पाटीमा घच्चिको शिलक हाल्या चन् ।