Posted by: shree5 September 15, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
(a) Dublin Spire reason: look at (b) and (d) चित्रेले पुनि काम पाम्दा रईन्चन, के को तो सुईराको फुटो खिचेको त नि? आईरालेन्ड आईरलेन्ड पुगरे पुनि अपुर थोक गोला, चेप्टा, थेप्चा केही भेटाएनउ कि क्या हो, तेस्तो तिखो सुईराको फुटो खिचेको ? तो पुनि पुरै देखा भा त हुन्थ्यो, थोरै ईत्ति टुप्पो त अझै देखाका छैनौ केरे । अब देखुन चईनी अलिक थेप्चो परेका चईनी चेप्टो परेका जिनिस हुरको पुनि फुटा देखाउ, हई चित्रे । Keep rolling...
Read Full Discussion Thread for this article