Posted by: Nepe September 15, 2005
See you at NY Rally...Nepe
Login in to Rate this Post:     0       ?        
Antimonarqi, See you tomorrow. काठमाण्डुकी एक चर्चित पर्तिस्थापन कलाकारको निर्देशनमा बनेको एक सडक नाटक पनि छ -यालीमा । एउटा पुरानो कलाकार त हुँ म, तर समयाभावले रिहर्सल गर्न नपुग्ने हुनाले एउटा सानितिनो भूमिकामा मलाई घुसाउ है भन्या छु । हेरम् । *** *** *** *** Shree5, ऐक्यवद्धता र प्रोत्साहनको लागि साधुवाद । भउते, नमे, जमुनीलाई पनि लेराम न यता हुँदी । -याली पछि फोटु क्विज गरम्ला- भाषण गर्ने, नारा लाउने, गीत गाउने, नाटक देखाउने मान्छेहुरको ।
Read Full Discussion Thread for this article