Posted by: shree5 September 15, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
हो हो चईनी केरे हर्खे दाजी, तेसै अरम्ला । जमुनि, बरु तिमले चईनी केरे एउ-दुई खिली सिखरेट भा लेर आम्नु हई, सलई मसित जो छ केरे । अनि जमुनि, चईनी खानी कुरा हरु सप्पै पकाएर खाउ है, काँचै खाँदा पखाला लाउला नि । हर्खे दाजी र म चईनी पर्खेर बसम्ला केरे । अनि हर्खे दाजी, येसो गुन्द्रो तानेर बसम न पटाहामा, के को उभिई राखेको हो र, भोक लागेको भा चईनी केरे घुमाका रोटा र चा खाँदै अरम केरे । Keep rolling...
Read Full Discussion Thread for this article