Posted by: sajhabusaima September 15, 2005
Sandhe ko judai bacho ko michai...
Login in to Rate this Post:     0       ?        
काठमाडौं, (महानगर) । श्री ५ ज्ञानेन्द्रबाट वर्तमान मन्त्रिमण्डलका सम्पूर्ण्ा सदस्यलार्इ प्रेससामु बढी मुख नखोल्न कडा निदर्ेशन बक्स भएको थाहा भएको छ। श्री ५ बाट अमेरिकाको भ्रमण्ा रद्ध गरिबक्सेपछि राजदरबारमा बसेको मन्त्रिमण्डलको पछिल्लो बैठकमा त्यस्तो हुकुम बक्स भएको स्रोत बताउ?छ। मन्त्रीहरूले सार्वजनिक समारोहमा उपस्थित हु?दा राजनीतिक टीकाटिप्पण्ाी नगर्न र प्रेससामु बढी मुख नखोल्न निदर्ेशन पाएयता उनीहरू पत्रकारदेखि डराउन थालेको एक विश्वस्त स्रोतले महानगरलार्इ जानकारी दिएको छ। यहा?सम्मकि मन्त्रीहरू अहिले पत्रकारस?ग भेटघाट र टेलिफोन सम्पर्कबाट समेत टाढिन थालेको स्रोतको दाबी छ। बैठकमा श्री ५ बाट मन्त्रीहरू पत्रकारस?ग बढी कुरा गरेर विवादमा परेको ठहर हुकुम भएको थियो। मन्त्रीको पुरानो बानीलार्इ इङ्?कित गर्दै मौसुफबाट पहिला काम सम्पन्न गनर्ेतफ लाग्न निदर्ेशन बक्स भएको स्रोत बताउ?छ। मन्त्रालयबाट सम्पन्न भएका काम वा तत्कालका निर्ण्ाय सार्वजनिक गनर्ुपर्दा प्रवत्तmामाफत हु?दैआए पनि पछिल्लो समयमा मन्त्रीहरूले राजनीतिक दलहरूप्रति रोष्ा प्रकट गर्दै अभिव्यत्तmि दिने त्रmम बढेको थियो।
Read Full Discussion Thread for this article