Posted by: sajhabusaima September 15, 2005
Sandhe ko judai bacho ko michai...
Login in to Rate this Post:     0       ?        
मन्त्रीलाई ँसाइड नदिएकामा? कारबाही कास इटहरी, भदौ २९ ( भौतिक योजना तथा निर्माण सहायकमन्त्री जगतप्रसाद गौचनको गाडीलाई ुसाइड नदिएकोु भन्दै प्रहरीले यहाँ मंगलबार पाँचवटा सार्वजनिक सवारी साधनलाई नियन्त्रणमा लिएको छ । साँझ सप्तरीबाट सहायकमन्त्री गौचनको आएको गाडीलाई बाटो नछाडेको भन्दै प्रहरीले सधैंझैं स्टयान्डमा यात्रु पर्खिरहेका पाँच माइक्रोबसलाई समातेको व्यवसायीले बताए । ुहामी सधैंकै ठाउँमा यात्रु पर्खेर बसेका थियौं, प्रहरी आएर अनायासै गालीगलौज गर्न थाले,ु एक चालकले कान्तिपुरसित भने( ुकागजात पनि लगेे ।ु प्रहरीले सहायकमन्त्रीलाई गन्तव्यमा पुर्?याएपछि ती गाडीलाई तत्कालै समातेर ट्राफिकमा बुझाएको थियो । ुमन्त्री आएकोबारे सूचना भएन,ु एक व्यवसायीले भने( ुमन्त्रीको बाटो क्लियर गर्न हामीलाई बेइज्जती गरिएकाले दुःखी छौं ।ु प्रहरीले चालकहरू मान विक र दिलबहादुर मगरका सवारी अनुमतिपत्रसमेत लगेको छ । ट्राफिकले दुई माइक्रोलाई भने दुई(दुई सय जरिवाना गरी छाडेको छ ।
Read Full Discussion Thread for this article